FAQs Complain Problems

समाचार

अत्यन्त जरुरि सूचना

सियारी गाउपालिकामा सुख्खा खडेरीका कारणबाट पानीको सतह घट्दै गई पिउने पानीको समस्या भएको सबैलाई जानकारी नै छ / तसर्थ बर्षात सुरु नहुदा सम्म भै.लो.भु.ज को बोरिंग ,बोर चलाई रोपाई गर्दा अझ बढी खानेपानीको हाहाकार हुनेहुदा बर्षाद सुरु नहुदा सम्म भै.लो.भु.ज को बोरिंग र बोर नचलाउन सहयोगको लागि सबैमा अनुरोध गर्ने भनि मिति २०७६/०३/१९ मा बसेको सियारी गा.पा बैठकको निर्णय भएकोले सहयोगको लागि सबैमा जानकारी गरिन्छ /

आर्थिक वर्ष:

जन प्रतिनिधि