FAQs Complain Problems

अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुने बारे सूचना

सियारी गा.पा को समग्र गुरुयोजना निर्माणको क्रममा अन्तरक्रिया तथा छलफल कार्यक्रममा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्री पुष्प कंडेल तथा माननीय सभासद घनश्याम भुषाल ज्यूको उपस्थितिमा मिति २०७६/४/ ८ गते बिहान ८ बजे सत्कार होटल सियारी ६ रुपन्देहीमा हुने भएकोले सियारी गा.पा का सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु  , सम्पूर्ण कर्मचारी ज्यूहरु  ,सम्पर्ण बिद्यालयका प्र.अ हरु , बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु  तथा सम्पर्ण सहकारी संस्थाका प्रतिनिधी ज्यूहरु  तथा बिभिन्न सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध छ

आर्थिक वर्ष:

जन प्रतिनिधि