FAQs Complain Problems

समाचार

आखा अस्पताल माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूबाट समुद्घाटन हुने कार्यक्रम हुने बारे

मिति २०७६/१/९ गते ११ बजे सियारी ७ प.अमवामा आखा अस्पताल माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूबाट समुद्घाटन हुने कार्यक्रम रहेकोले सबैमा उपस्थिति तथा सेवा लिनु हुन् अनुरोध छ/ साथै ७० बर्ष उमेर पुगेका वृद्द ,अपाङ्ग,तथा बिपन्न बर्गको उपचारमा लाग्ने सम्पुर्ण खर्च सियारी गाउँपालिकाले गर्ने समेत जानकारी गर्दछौ /

आर्थिक वर्ष:

जन प्रतिनिधि