FAQs Complain Problems

सूचना तथा समाचार

अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मान, बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

सियारी गाउँपालिकाको प्रशासन शाखामा कार्यरत शाखा अधिकृत श्री चिरिन्जीवी गौतम, वडा नं. ४ का वडा सचिव श्री दिवाकर त्रिपाठी तथा वडा नं. ४ का कार्यालय सहयोगी श्री तुल्सी प्रसाद पाण्डे ज्युलाई सम्मान, बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना।

शिक्षक आवश्यकता सम्बन्धि सूचना।
श्री पब्लिक माध्यमिक विघालय, सियारी - ४, छपिया, रूपन्देही

Pages