मिति २०८३ मंसिर ९ गते सियारी गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको समुद्घाटन समारोह सम्पन्न भएको छ ।