FAQs Complain Problems

कृषि फर्म दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
कृषि शाखा ,प्रशासन
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. नागरिकताको फोटो कपी १ थान 

२. सम्बन्धित वडा कार्यालयको सिफारिस 

३. लालपुर्जाको फोटोकपी 

४. ठेक्का/ भाडा वा अन्यको हकमा मन्जुरिनामा / भाडा सम्झौता 

५. अन्य निकायमा दर्ता  भए सो.को प्रतिलिपि

प्रक्रिया: 

१. गाउँपालिका कृषि शाखाबाट फारम लिई निबेदन दिने

२. प्राबिधिक बाट चेक लिस्ट फर्म सहित निरीक्षण अवलोकन 

३. Norms  पुरा भए पश्चात माथि उल्लेखित कागजात पेश गर्ने 

जन प्रतिनिधि