FAQs Complain Problems

ब्यबसायिक पशु तथा पंछी फर्म दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
२० मिनेट
जिम्मेवार अधिकारी: 
पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सियारी गाउँपालिका कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. गाई,भैसी पालन दर्ताकी लागि न्यूनतम ५  माउ गाई,भैसी हुनुपर्ने 

२. गोठको व्यवस्था हुनुपर्ने 

३. नागरिकताको प्रतिलिपि 

४. फोटो २ प्रति 

५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस 

६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने 

७. फर्मेट  अनुसारको निबेदन  

(ख ) बाख्रा पालन फर्म दर्ताको लागि 

१. न्ययूनातम १५ माउ बाख्रा भएको हुनु पर्ने 

२. खोर को व्यवस्था भएको हुनु पर्ने 

३. नागरिकताको प्रतिलिपि 

४. फोटो २ प्रति 

५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस 

६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने 

७. फर्मेट  अनुसारको निबेदन  

(ग) बंगुरपालन फर्म दर्ताको लागि 

  १. न्यूनतम १५ माउ बाख्रा भएको हुनु पर्ने  छ / मासु को लागि पालन गरेको भय  न्यूनतम१५ पथ भएको हुनुपर्ने 

२. बस्न को लागि खोर को व्यवस्था हुनुपर्ने 

३. नागरिकताको प्रतिलिपि 

४. फोटो २ प्रति 

५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस 

६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने 

 

७. फर्मेट  अनुसारको निबेदन  

(ग) कुखुरा पालन फर्म दर्ताको लागि 

१. कुखुरा पालन फर्म दर्ताको लागि  न्यूनतम  २०० कूखुरा हुनुपर्ने 

२. मुख्य सडक बाट १०० मिटर तथा गाउँको शाखा  सडक बाट ५० मिटर र बस्तिभन्दा बाहिर फर्म रहेको हुनुपर्छ 

३. सदियारको सर्जमिन मुचुल्का  

४. चल्ला  खरिद गरेको बिल 

५. भेटेनरी सर्टिफिकेट 

६. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस

७. कुखुराको लागि खोर को व्यवस्था  हुनु पर्ने 

८. नागरिकताको प्रतिलिपि 

९. फोटो २ प्रति 

जन प्रतिनिधि