FAQs Complain Problems

मोतिया बिन्दु आखा अप्रेशन निशुल्क हुने बारे सूचना

सूचना सूचना सूचना

सियारी गा.पा.को पाचौ गाउँसभाको निर्णय अनुसार ७० बर्ष पुरा भएका जेष्ठ नागरिक ,अपांग  तथा बिपन्न नागरिकहरुको लागि मोतिया बिन्दु आखा अप्रेशन निशुल्क रुपमा गर्ने भएकोले सो कार्य गर्न लुम्बिनी रण अम्बिका शाह आखा अस्पताल संग मिति २०७६/४/९ गते सम्झौता समेत भैसकेकोले सियारी गा.पा का सम्पूर्ण सो संग सम्बन्धित नागरिकहरुलाई जानकारीको लागि अनुरोध छ

शेर बहादुर गुरुङ

का.वा अध्यक्ष

सियारी गा.पा  

आर्थिक वर्ष:

जन प्रतिनिधि