FAQs Complain Problems

समाचार

योजना सम्झौता गर्दा के के कागज पत्र चाहीन्छ ?

  • योजनाको प्राविधिक लगत स्टिमेट ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • उपभोक्ता समितिको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
  • जनसहभागीताको रकम जम्मा गरेको बैंक भौचर ।
  • उपभोक्ता समितिको सम्झौता गर्न जाने भनी गरिएको निर्णयको प्रतिलिपी ।
  • १ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने ।
  • योजना सम्झौताको लागि निवेदन ।

जन प्रतिनिधि