FAQs Complain Problems

सूचना तथा समाचार

बिद्यालयहरु बिदा गरिएको बारे सूचना

केहि दिन यता बढेको गर्मी,यस संगै बढिरहेको बिधार्थी बिरामी हुने संख्याले बिद्यालय संचालनमा असहजता प्रति सम्बेदनशील हुदै सियारी गाउँपालिका शिक्षा शाखाको निर्णय   अनुसार जेष्ठ ३०,३१ र  असार १ गते बर्षे बिदा बाट कट्टे हुने गरि सबै धार्मिक,सामुदायीक तथा संस्थागत बिधयालयमा सार्बजनिक बिदा हुने व्यहोरा अ

शैक्षिक सामग्री वितरण कार्यक्रम माननीय मुख्य मन्त्री श्री शंकर पोख्रेल ज्यूको प्रमुख आतिथ्यतामा हुने

सियारी गाउँपालिकाको बाल बालिकालाई बिद्यालयमा झिकाउ,सिकाउ ,टिकाउ भन्ने अभियान अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम माननीय मुख्य मन्त्री श्री शंकर पोख्रेल जिउको प्रमुख आतिथ्यतामा मिति २०७५/०२/२६ गते बिहान १० बजे सियारी गाउँपालिकाको कार्यालयमा हुन गैरहेको हुदा सबैलाई गरिमामय उपस्थितिको लागि यसै

Pages