FAQs Complain Problems

समाचार

धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन, नक्सा पास वा नामसारि नक्सा भएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ।

जन प्रतिनिधि