FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उत्पादनको आधारमा बेसार र खुर्सानी वालीको खेती सम्बन्धि सूचना ।

आ.व. २०५०/०८१ आर्थिक विकास शाखाको कृषि विकास एकाइवाट संचालन हुने मसला वाली विकास अन्गर्तको उत्पादनको आधारमा बेसार र खुर्सानी वालीको खेती सम्बन्धि सूचना ।

होली २०८०को शुभ-कामना ।

सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछाैँ ।

हार्दिक बधाई तथा शुभकामना ।

 

यस सियारी गाउँपालिकाका अध्यक्ष श्री थानेश्वर घिमिरेज्यू गाउँपालिका रष्ट्रिय महासंघ नेपालको विधान बमोजिम केन्द्रिय परिषदको सदस्यमा मनोनयन हुनुभएको हुनाले समग्र सियारी बासी जनता, तथा सम्पूर्ण सियारी गाउँपालिका परिवार देखि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।

 

Pages

//