FAQs Complain Problems

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा ।

सियारी गाउँपालिका अन्तर्गतका विद्यालयहरुको कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ, उक्त नतिजा चित्त नबुझेमा विद्यार्थीहरुले आफुले पढ्ने गरेको विद्यालयमा मिति २०८०/०१/०७ गते सम्म ग्रेड वृद्धि र रिचेकको लागि सम्बन्धित विद्यालयमा निबेदन दिनु पर्ने छ , साथै सम्पूर्ण विद्यालयहरुले मिति २०८०/०१/०८ गते कार्यलय समय भित्र विद्यार्थीका निबेदन संकलन गरी सियारी गाउँपालिकाको शिक्षा शाखामा बुझाउन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि