समाचार
कृषि फर्म दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कृषि शाखा ,प्रशासन
सेवा दिने कार्यालय:
गाउँपालिका कार्यालय
सेवा शुल्क:
२१०
आवश्यक कागजातहरु:
१. नागरिकताको फोटो कपी १ थान
२. सम्बन्धित वडा कार्यालयको सिफारिस
३. लालपुर्जाको फोटोकपी
४. ठेक्का/ भाडा वा अन्यको हकमा मन्जुरिनामा / भाडा सम्झौता
५. अन्य निकायमा दर्ता भए सो.को प्रतिलिपि
प्रक्रिया:
१. गाउँपालिका कृषि शाखाबाट फारम लिई निबेदन दिने
२. प्राबिधिक बाट चेक लिस्ट फर्म सहित निरीक्षण अवलोकन
३. Norms पुरा भए पश्चात माथि उल्लेखित कागजात पेश गर्ने