समाचार
न्यायिक समितिलाई कस्ता विवादहरुमा मेलमिलाप गर्ने अधिकार हुनेछ ?
- सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
- सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
- पति पत्नी विचको सम्बन्ध विच्छेद ।
- गाली बेईजती ।
- लुटपाट ।
- पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
- अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।