FAQs Complain Problems

समाचार

ल्याब सेवा संचालन समय सम्बन्धमा ।

सियारी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा संचालनमा रहेका आधारभुत ल्याब सेवाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक १५ गते  देखि मंसिर,  पुस र  माघ १५ गते सम्म विहान ८:०० बजे देखि दिनको २:०० बजे सम्म र बाँकी महिनामा विहान ७:०० बजे देखि दिनको दिनको २:०० बजे सम्म संचालन गर्ने निर्णय भएकोले सोही अनुसार गर्न गराउनु हुन अनुरोध गरिन्छ। 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि