FAQs Complain Problems

श्री मैनहिया मा.वि.को शिक्षक पदमा करार पदपूर्ति गर्न सम्बन्धि सूचना ।

श्री मैनहिया मा.वि.को शिक्षक पदमा करार पदपूर्ति गर्न सम्बन्धि सूचना ।

- विज्ञापन नं.: १ निम्न माध्यमिक तह
विषय: बिज्ञान (राहत) ।
नियुक्तिको किसिम: करार
शैक्षिक योग्याता: बिज्ञान मूल बिषय लिई +२ बा सो सरह उत्तीर्ण
(माथिल्लो योग्यतालाई विशेष ग्राहयता)।
- विज्ञापन नं.: २ निम्न माध्यमिक तह
- विषय: अंग्रेजी (राहत)
- नियुक्तिको किसिम: करार
- शैक्षिक योग्राता: मूल विषय अंग्रेजी लिई +२ वा सो सरह उत्तीर्ण
(माथिल्लो योग्यतालाई ग्राहयता) ।
- दरखास्त दिने अन्तिम मिति: २०८/०५।२९ गते १ बजे ।
- दरखास्त दस्तुर: रु. १०००-
- परिक्षाको किसिम: लिखित, अन्तर्वार्ता ।
- सेवा सुविधा: नेपाल सरकारको नियम बमोजिम ।
- आवश्यक कागजात: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, हस्तलिखित निवेदन ।
- उमेर: १८ बर्ष पुगी ४० वर्ष ननाघेको ।

श्री मैनहिया मा.वि. (साधारण र प्राविधिक)
सियारी-२,रुपन्देही, फोन: ९८४७०५१०६९, ९८१४४३७३२५

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि