FAQs Complain Problems

समाचार

सियारी गाउँपालिकाको आयोजनामा मिति २०८३ साल बैशाख २३ गतेदेखि तीन दिनसम्म जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि क्षमता विकास, योग, ध्यान, सकारात्मक सोच, तनाव व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी योग तथा ध्यान तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

जन प्रतिनिधि

//