FAQs Complain Problems

हार्दिक बधाई !

यस सियारी गाउँपालिका अन्तर्गत संचालित सामुदायिक र संस्थागत विद्यालयहरुबाट २०८० सालको एस.ई.ई. परीक्षामा
उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई एंव धन्यवाद, उक्त कार्यमा
संलम्न प्र.अ. ज्यूहरु, शिक्षक ज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्य ज्यूहरु, अभिभावक संघका
अध्यक्ष लगायत सदस्य ज्यूहरु, अभिभावक ज्यूहरु सबैलाई हार्दिक बधाई एंव धन्यवाद ।

आर्थिक वर्ष:

जन प्रतिनिधि