२०७५ सालको संबिधान दिवस मनाउने अवसरमा आश्विन ३ गते बिहान ठिक ७ बजे प्रदेश न. ५को मुख्यमन्त्री कार्यालयमा अनिबार्य ड्रेस, परिचय पत्र सहित गाउँपालिका कार्यालयका कर्मचारीहरुलाई अनिबार्य उपस्थितीको लागि सुचित गरिन्छ
मिति २०७५/४/११ गते ११:३० बजे गाउँ कार्यपालिकाको बैठक गाउँ पालिका कार्यालय हर्नैयामा हुने भएकोले उपस्थितिको लागि अनुरोध गरिन्छ