FAQs Complain Problems

सूचना तथा समाचार

आखा शिबिर संचालन बारे अत्यन्त जरुरी सूचना

सियारी गाउँपालिका तथा रण अम्बिका आखा अस्पतालको आयोजनामा सियारी ७ प. अमवामा मिति २०७५/६/२५  गते बिहान ८ बजे देखि आखा शिबिर संचालन हुने भएकोले सम्बन्धित सबैलाई उपस्थित भई सेवा लिनुहुन जानकारी गर्दछौ

सियारी गाउँपालिकाको मोबाइल एप्स सुरुवात

सियारी गाउँपालिकाको सूचना प्रबाह प्रभाबकारी बनाउने लक्ष्यका साथ मोबाइल एप्स सुरुवात गरिएको छ / मोबाइल एप्स  डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस

Pages