FAQs Complain Problems

समाचार

स्थानीय तहहरुको कोष तथा लेखा नियन्त्रक कार्यालय,रुपन्देहीको आ.व. २०७९/०८० को वितिय प्रगति प्रतिवेदन ।

लुम्बिनी प्रदेश रूपन्देही जिल्लाको स्थानीय तहहरुको कोष तथा लेखा नियन्त्रक कार्यालय,रुपन्देहीको आ.व. २०७९/०८० को वितिय प्रगति प्रतिवेदन अनुसार सियारी गाउँपालिकाले ८७.१५% वितिय प्रगति हासिल गरि प्रथम हुन सफल भएको उपलक्ष्यमा सियारी गाउँपालिकलाई यो प्रगति हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समिति, निर्माण व्यवसायी, सियारी गाउँपालिकाका सम्पूर्ण जनता तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनुकरणीय योगदान पुर्याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभकामना ब्यक्त गर्दछौ । साथै आगामी आ.व. मा पनि हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दछौ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि