FAQs Complain Problems

समाचार

ग्यालरी

 सियारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मुस्लिम समुदायमा खुशहाल स्वास्थ्य परिवर सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रममा गाउँपालिक अन्तर्गत रहेका मुस्लिम समुदायका समाजसेवी र महिलाहरुको सहभागितामा सम्पन्न गरिएको छ 

मिति: 05/26/2024 - 18:18
, , , , , , , , , ,

सियारी गाउँपालिकाको आयोजनामा नव वर्ष २०८१ को अवसरमा वैज्ञानिक डा.महावीर पुन, जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एबं समाजसेवी ब्याक्तित्वहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 04/12/2024 - 16:49
, , , , ,

सियारी गाउँपालिकाको प्रशासन शाखामा कार्यरत शाखा अधिकृत श्री चिरिन्जीवी गौतम, वडा नं. ४ का वडा सचिव श्री दिवाकर त्रिपाठी तथा वडा नं. ४ का कार्यालय सहयोगी श्री तुल्सी प्रसाद पाण्डे ज्युलाई सम्मान, बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

मिति: 03/13/2024 - 17:44
, ,

मिति २०८०/१०/१५ गते राष्ट्रिय भुमी आयोग रुपन्देहीको आयोजनामा सियारी गाउँपालिका वडा न १ र ७ का अब्यवस्थित बसोबासीहरुलाइ जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम

मिति: 01/30/2024 - 10:44
, , , , , , , , , , , , , , , , , , , , , , ,

सियारी गाउँपालिकाको कार्यालयमा मिति:२०८०/०८/२१ गते बिहिबार रुपन्देहीका स्थानीय पालिकाका सम्पूर्ण अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका प्रमुख, उप-प्रमुख र समन्वय अधिकारी, प्रमख जिल्ला अधिकारी र जिल्ला स्थित कार्यालयका प्रमुख, पत्रकारहरुकाे उपस्थितिमा जिल्ला समन्वय समिति रुपन्देहीको १० औं घुम्ती बैठक सम्पन्न भएको छ।

मिति: 12/07/2023 - 15:35
, , , , , , , , , , , , , ,

सियारी गाउँपालिकाको आयोजनामा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन कार्यक्रम-२०८० को उद्धाटन समारोह।

मिति: 12/03/2023 - 12:14
, , , ,

सियारी गाउँपालिकाको आयोजनामा वडा नं. २ मा अवस्थित श्री मैनैया माध्यमिक विद्यालयमा मिति: २०८०/१०/१० गते देखि विभिन्न सरकारी सेवा तयारी कक्षा संचालन।

मिति: 11/27/2023 - 10:35
, , , , , , , , ,

Pages