FAQs Complain Problems

ग्यालरी

सियारी गाउँपालिकाको आयोजनामा ISO Certificate-2001 सम्बन्धि छलफल तथा अन्तरक्रिया  कार्यक्रम जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक ब्याक्तित्वहरुको सहभागितामा सम्पन्न भएको छ।

मिति: 09/03/2024 - 16:40
, ,

सियारी गाउँपालिकाको १५ औ गाउँसभा आर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तावित बजेट तथा कार्यक्रमका तस्बिरहरु। 

सियारी गाउँपालिकाकोआर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तावित ९० करोड ७३ लाख ४८ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ।

मिति: 06/24/2024 - 17:01
, , , , , , ,

 सियारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मुस्लिम समुदायमा खुशहाल स्वास्थ्य परिवर सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रममा गाउँपालिक अन्तर्गत रहेका मुस्लिम समुदायका समाजसेवी र महिलाहरुको सहभागितामा सम्पन्न गरिएको छ 

मिति: 05/26/2024 - 18:18
, , , , , , , , , ,

सियारी गाउँपालिकाको आयोजनामा नव वर्ष २०८१ को अवसरमा वैज्ञानिक डा.महावीर पुन, जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एबं समाजसेवी ब्याक्तित्वहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 04/12/2024 - 16:49
, , , , ,

सियारी गाउँपालिकाको प्रशासन शाखामा कार्यरत शाखा अधिकृत श्री चिरिन्जीवी गौतम, वडा नं. ४ का वडा सचिव श्री दिवाकर त्रिपाठी तथा वडा नं. ४ का कार्यालय सहयोगी श्री तुल्सी प्रसाद पाण्डे ज्युलाई सम्मान, बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

मिति: 03/13/2024 - 17:44
, ,

मिति २०८०/१०/१५ गते राष्ट्रिय भुमी आयोग रुपन्देहीको आयोजनामा सियारी गाउँपालिका वडा न १ र ७ का अब्यवस्थित बसोबासीहरुलाइ जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम

मिति: 01/30/2024 - 10:44
, , , , , , , , , , , , , , , , , , , , , , ,

Pages

//