FAQs Complain Problems

क्यान्सर सम्बन्धि सचेतना तथा निशुल्क परिक्षण शिबिर हुने भएकाले सुनौलो अवसरको फाइदा लिनुहुन अनुरोधछ

क्यान्सर सम्बन्धि सचेतना तथा निशुल्क परिक्षण शिबिर क्यान्सर सोसाइटी रुपन्देही तथा अर्घाखाँची सिमेन्ट प्रा. लि द्वारा यही मिति २०७४/१२/१० गते शनिबारका दिन सिद्धार्थ उद्योग वाणिज्य संघ भवन भैरहवामा हुने हुदा सहभागी हुन सियारी गाउँपालिकाका लागि अर्घाखाँची सिमेन्ट उद्योगले यातायातको व्यवस्था मिलाएको हुदा उल्लेखीत ठाउँमा जम्माभै सुनौलो मौका को फाइदा उठाउनु हुन अनुरोध छ 
वडा न १ का लागि :: चिलिया स्वास्थ्य चौकी 
वडा न २,३,४,५, का लागि :: सम्बन्धित वडा कार्यालय 
वडा न ६ का लागि :: मदनगंज
वडा न ७ का लागि :: अमुवा बजार

आर्थिक वर्ष:

जन प्रतिनिधि