FAQs Complain Problems

समाचार

शैक्षिक सामग्री वितरण कार्यक्रम माननीय मुख्य मन्त्री श्री शंकर पोख्रेल ज्यूको प्रमुख आतिथ्यतामा हुने

सियारी गाउँपालिकाको बाल बालिकालाई बिद्यालयमा झिकाउ,सिकाउ ,टिकाउ भन्ने अभियान अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम माननीय मुख्य मन्त्री श्री शंकर पोख्रेल जिउको प्रमुख आतिथ्यतामा मिति २०७५/०२/२६ गते बिहान १० बजे सियारी गाउँपालिकाको कार्यालयमा हुन गैरहेको हुदा सबैलाई गरिमामय उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक आमन्त्रण गर्दछौ

आर्थिक वर्ष:

जन प्रतिनिधि