समाचार
सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को अनुदानमा फलफूल बगैचा बिस्तार कार्यक्रममा फलफूलको बगैँचा स्थापना गर्न इन्छुक कृषि सम्बन्धि सरोकार वालाहरुलाई ३० दिने सूचना।
सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि अनुदानमा फलफूल बगैचा बिस्तार कार्यक्रममा सहभागी भइ फलफूलको बगैँचा स्थापना गर्न इन्छुक कृषक, भूमहिन कृषक करार खेती , व्यावसायिक कृषक , निजि कृषि फर्महरुऽ कृषक समुह तथा सहकारीहरु, स्थानिय युवा क्लबहरु तथा कृषि सम्बन्धि सरोकार वालाहरुलाई ३० दिने सूचना।