FAQs Complain Problems

समाचार

हाई मस्ट बत्तीको दर रेट पेश गर्ने सम्बन्धी सूचना।

सियारी गाउँपालिकाको विभिन्न महत्त्वपूर्ण स्थानहरूमा हाई मस्ट बत्ती जडान गर्नुपर्ने भएको हुनाले तपसिलको स्पेसिफिकेशन अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र मु.अ. करमा दर्ता भएका र आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र वा म्याद थप प्रमाण पत्रको प्रतिलिपि सहित योग्य फर्म/कम्पनीले दर-रेट उपलब्ध गराई दिनुहुन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि