समाचार
हाई मस्ट बत्तीको दर रेट पेश गर्ने सम्बन्धी सूचना।
सियारी गाउँपालिकाको विभिन्न महत्त्वपूर्ण स्थानहरूमा हाई मस्ट बत्ती जडान गर्नुपर्ने भएको हुनाले तपसिलको स्पेसिफिकेशन अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र मु.अ. करमा दर्ता भएका र आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र वा म्याद थप प्रमाण पत्रको प्रतिलिपि सहित योग्य फर्म/कम्पनीले दर-रेट उपलब्ध गराई दिनुहुन अनुरोध छ ।