FAQs Complain Problems

सूचना तथा समाचार

नव वर्ष २०८१ सालको शुभकामना ।

नव वर्ष २०८१ सालको उपलक्षमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

गाँउपालिका स्तरीय आधारभूत तहकक्षा ५ र कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना।

प्रस्तुत विषयमा शैक्षिक सत्र २०८०को सियारी गाँउपालिका स्तरीय आधारभूत तहकक्षा ५ र कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना।

सूचना ।

सियारी गाउँपालिकाको आ.व. २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम साना माछापालक कृषकहरुलाई प्रतिफलमा आधारित अनुदान (१० कट्ठा सम्म माछा पालन गरेका कृषक) अन्तर्गत मापदण्ड बमोजिम सफल तथा असफल कृषकहरुको नामावली सम्बन्धी सूचना ।

दस्तावेज: 

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

14/NCB/WORK/SRM/2080-081 Maintenance of Different Black Topped Road of Siyari Rural Municipality

Pages