सियारी गाउँपालिका तथा रण अम्बिका आखा अस्पतालको आयोजनामा सियारी ७ प. अमवामा मिति २०७५/६/२५ गते बिहान ८ बजे देखि आखा शिबिर संचालन हुने भएकोले सम्बन्धित सबैलाई उपस्थित भई सेवा लिनुहुन जानकारी गर्दछौ
सियारी गाउँपालिकाको सूचना प्रबाह प्रभाबकारी बनाउने लक्ष्यका साथ मोबाइल एप्स सुरुवात गरिएको छ / मोबाइल एप्स डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस