FAQs Complain Problems

सूचना तथा समाचार

अत्यन्त जरुरि सूचना

सियारी गाउपालिकामा सुख्खा खडेरीका कारणबाट पानीको सतह घट्दै गई पिउने पानीको समस्या भएको सबैलाई जानकारी नै छ / तसर्थ बर्षात सुरु नहुदा सम्म भै.लो.भु.ज को बोरिंग ,बोर चलाई रोपाई गर्दा अझ बढी खानेपानीको हाहाकार हुनेहुदा बर्षाद सुरु नहुदा सम्म भै.लो.भु.ज को बोरिंग र बोर नचलाउन सहयोगको लागि सबैमा अनुरो

आखा अस्पताल माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूबाट समुद्घाटन हुने कार्यक्रम हुने बारे

मिति २०७६/१/९ गते ११ बजे सियारी ७ प.अमवामा आखा अस्पताल माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूबाट समुद्घाटन हुने कार्यक्रम रहेकोले सबैमा उपस्थिति तथा सेवा लिनु हुन् अनुरोध छ/ साथै ७० बर्ष उमेर पुगेका वृद्द ,अपाङ्ग,तथा बिपन्न बर्गको उपचारमा लाग्ने सम्पुर्ण खर्च सियारी गाउँपालिकाले गर्ने समे

चौथो गाउँसभा सम्बन्धी सूचना ( सबै गाउँकार्यपालिका सदस्य , गाउँ सभा सदस्य )

मिति २०७५/१२/२१ गते  दिउसो १ बजे  चौथो गाउँसभा गाउँपालिका कार्यालय हर्नैयामा हुने भएकोले  अनिबार्य उपस्तिथिको लागि  अनुरोध छ  

Pages