गाउँपालिकाका सूचना प्रबाह प्रभाबकारी गराउने लक्ष्यका साथ अडियो नोटिस बोर्ड सुचारु भएको सबैमा जानकारी गरिन्छ / सूचना प्राप्त गर्नका लागि १६१८०७०७०७१०१ मा सम्पर्क गर्न सक्नुहुनेछ
२०७५ सालको संबिधान दिवस मनाउने अवसरमा आश्विन ३ गते बिहान ठिक ७ बजे प्रदेश न. ५को मुख्यमन्त्री कार्यालयमा अनिबार्य ड्रेस, परिचय पत्र सहित गाउँपालिका कार्यालयका कर्मचारीहरुलाई अनिबार्य उपस्थितीको लागि सुचित गरिन्छ