समाचार
ल्याब सेवा संचालन समय सम्बन्धमा ।
सियारी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा संचालनमा रहेका आधारभुत ल्याब सेवाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक १५ गते देखि मंसिर, पुस र माघ १५ गते सम्म विहान ८:०० बजे देखि दिनको २:०० बजे सम्म र बाँकी महिनामा विहान ७:०० बजे देखि दिनको दिनको २:०० बजे सम्म संचालन गर्ने निर्णय भएकोले सोही अनुसार गर्न गराउनु हुन अनुरोध गरिन्छ।