FAQs Complain Problems

समाचार

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बीउ बितरण कार्यक्रम रहेकोले कृषि सम्बन्धि सरोकार वालाहरुलाई १५ दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बीउ बितरण कार्यक्रम रहेकोले तोरी खेती गर्ने इच्छुक कृषक, कृषक समुह, सहकारी, कृषि फर्म तथा कृषि सम्बन्धित सरोकार वालाहरुलाई १५ दिने सूचना।

आर्थिक वर्ष:

जन प्रतिनिधि