समाचार
सूचना तथा समाचार
-
मिति: 03/26/2024 - 10:22
-
मिति: 03/24/2024 - 13:47सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,...
-
मिति: 03/24/2024 - 13:44यस सियारी गाउँपालिकाका अध्यक्ष श्री थानेश्वर घिमिरेज्यू गाउँपालिका रष्ट्रिय महासंघ नेपालको विधान बमोजिम केन्द्रिय परिषदको सदस्यमा मनोनयन हुनुभएको हुनाले समग्र सियारी बासी जनता, तथा सम्पूर्ण सियारी...
-
मिति: 03/24/2024 - 12:27
-
मिति: 03/24/2024 - 11:32
-
मिति: 03/22/2024 - 11:05
-
मिति: 03/19/2024 - 14:21आ.व. २०८०/०८१ कृषि बिकास शाखाको स्विकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क विषादी बितरण कार्यक्रम गाउँपालिका साथै सबै बडा कार्यलयहरुबाट वितरण भैरहेकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी बिपादी ...
e Governance
डिजिटल सियारी |
|
|
|
|
सेवाहरु
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाँई सराईको हकमा बसाँई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- योजना तथा प्राबिधिक
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- नक्सा शाखा र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- सियारी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- नक्सा शाखा र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- सियारी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
नागरिकताको प्रतिलिपि ,
लालपुर्जाको प्रतिलिपि ,
मालपोत कर तिरेको रसिद,
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २१०

घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- सियारी गाउँपालिका कार्यालय महिला शाखा
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- सियारी गाउँपालिका कार्यालय महिला शाखा
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
१. गाउँ पालिका प्रमुख समक्ष निबेदन
२. ६० वर्ष उमेर पुगेको
३. नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान
४ अटो साइजको फोटो ३ थान