समाचार
सूचना तथा समाचार
-
मिति: 10/03/2023 - 18:01सियारी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा संचालनमा रहेका आधारभुत ल्याब सेवाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक १५ गते देखि मंसिर, पुस र माघ १५ गते सम्म विहान ८:०० बजे देखि दिनको २:०० बजे सम्म ...
-
मिति: 10/01/2023 - 16:57सियारी-१ कौवा नाकाको दाल मिलको पूर्वपट्टी अवैध रुपमा रहेको नदीजन्य पदार्थ लिलाम बढाबढ सम्बन्धी शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशय पत्रको सूचना ।
-
मिति: 09/30/2023 - 17:01स्वास्थ्य स्वयम् सेवक पदपूर्ती गर्ने सम्बन्धी सूचना।
-
मिति: 09/29/2023 - 20:07Invitation for Online Bid for (02/NCB/WORK/SRM/2080-81) Upgrading and Maintenance of Roads at Different Locations of Ward No.5, (03/NCB/Good/SRM/2080-81) Supply and Delivery of General Medicine, (04/...
-
मिति: 09/28/2023 - 12:37मिति २०८०/०६/०९ गते सियारी गाउँपालिका भित्र रहेका दुध डेरीमा अनुगमन तथा निरीक्षण गर्नु हुँदै सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु, उपाध्यक्ष श्री तारा थारु ज्यु, प्रमुख प्रशासकीय...
-
मिति: 09/25/2023 - 22:15सियारी गाउँपालिका द्वारा आ.व.२०७९/०८० मा सियारी आवास कार्यक्रम अन्तर्गत नवनिर्मित भवन सियारी गा.पा वडा न १,२ र ३ मा गरि ६ वटा भवन सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु,उपाध्यक्ष श्री...
-
मिति: 09/24/2023 - 07:18तराई क्षेत्रमा मनाइने थारु समुदायको महान पर्व बड्की आइतबार को सुभ अवसरमा सम्पुर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदीवहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति,समृद्धि एंव उत्तरोतर...
e Governance
डिजिटल सियारी |
|
सेवाहरु


१. गाई,भैसी पालन दर्ताकी लागि न्यूनतम ५ माउ गाई,भैसी हुनुपर्ने
२. गोठको व्यवस्था हुनुपर्ने
३. नागरिकताको प्रतिलिपि
४. फोटो २ प्रति
५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस
६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने
७. फर्मेट अनुसारको निबेदन
(ख ) बाख्रा पालन फर्म दर्ताको लागि
१. न्ययूनातम १५ माउ बाख्रा भएको हुनु पर्ने
२. खोर को व्यवस्था भएको हुनु पर्ने
३. नागरिकताको प्रतिलिपि
४. फोटो २ प्रति
५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस
६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने
७. फर्मेट अनुसारको निबेदन
(ग) बंगुरपालन फर्म दर्ताको लागि
१. न्यूनतम १५ माउ बाख्रा भएको हुनु पर्ने छ / मासु को लागि पालन गरेको भय न्यूनतम१५ पथ भएको हुनुपर्ने
२. बस्न को लागि खोर को व्यवस्था हुनुपर्ने
३. नागरिकताको प्रतिलिपि
४. फोटो २ प्रति
५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस
६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने
७. फर्मेट अनुसारको निबेदन
(ग) कुखुरा पालन फर्म दर्ताको लागि
१. कुखुरा पालन फर्म दर्ताको लागि न्यूनतम २०० कूखुरा हुनुपर्ने
२. मुख्य सडक बाट १०० मिटर तथा गाउँको शाखा सडक बाट ५० मिटर र बस्तिभन्दा बाहिर फर्म रहेको हुनुपर्छ
३. सदियारको सर्जमिन मुचुल्का
४. चल्ला खरिद गरेको बिल
५. भेटेनरी सर्टिफिकेट
६. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस
७. कुखुराको लागि खोर को व्यवस्था हुनु पर्ने
८. नागरिकताको प्रतिलिपि
९. फोटो २ प्रति


१. नागरिकताको फोटो कपी १ थान
२. सम्बन्धित वडा कार्यालयको सिफारिस
३. लालपुर्जाको फोटोकपी
४. ठेक्का/ भाडा वा अन्यको हकमा मन्जुरिनामा / भाडा सम्झौता
५. अन्य निकायमा दर्ता भए सो.को प्रतिलिपि


लालपुर्जाको प्रतिलिपि
गत बर्षको कर बुझाएको रसिद
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3