समाचार
सूचना तथा समाचार
-
मिति: 12/06/2023 - 10:56सियारी गा. पा. वडा नं. २ साविक मैनहिया गा.वि.स. बडा नं. २ र ७ सिट नं. २ क कि.न. ७१५, ७क कि.नं. १७०, गाउँब्लककोजग्गाहरुको जग्गा नाप जाँच ऐन अनुसार जग्गा नापजाँच ऐन २०१९ को संसोधन सहितको दफा ६(४) ...
-
मिति: 12/06/2023 - 10:52सियारी गा. पा. वडा नं. २ साविक मैनहिया गा.वि.स. बडा नं. २ र ७ सिट नं. २क कि.न. ७१५, ७क कि.नं. १७०, गाउँब्लककोजग्गाहरुको जग्गा नाप जाँच ऐन अनुसार जग्गा नापजाँच ऐन २०१९ को संसोधन सहितको दफा ६(४) ...
-
मिति: 12/06/2023 - 10:44सियारी गा. पा. वडा नं. ४ साविक दयानगर गा.बि.स. वडा नं. ६, ७, ८, ९ 'सिट नं. ७ ख किन. १८, ८ख कि.नं. ५२, ६क कि.न. ६३, ९क कि.नं. २६० गाउँब्लकको जग्गाहरुको जग्गा नापजाँच ऐन २०१९ को संसोधन सहितको दफा ६(५)...
-
मिति: 12/06/2023 - 10:38सियारी ५ साविक मानपकडी गा.वि.स. वडा नं.८ङ कि.न. १४३, १४५, १५७ गाउँब्लकको जग्गाहरुको जग्गा नाप जाँच ऐन अनुसार जग्गा नापजाँच ऐन २०१९ को संसोधन सहितको दफा ६(५) अनुसारको २१ दिने सुचना।
-
मिति: 12/04/2023 - 12:15हरित रोजगार व्यवसायी गर्न इच्छुक व्यक्तिहरु छनोटको म्याद थप सम्बन्धि सार्वजनिक सूचना।
-
मिति: 11/30/2023 - 11:34
-
मिति: 11/28/2023 - 16:13सामाजिक सुरक्षा भत्ता सम्बन्धि विवरण सार्वजनिक गरिएको सूचना । विस्तृत जानकारी : https://drive.google.com/file/d/1cNYBuyd1iactvEd48mkI-_9Vp52s5wbT/view?usp=sharing
e Governance
डिजिटल सियारी |
|
सेवाहरु


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन, नक्सा पास वा नामसारि नक्सा भएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ।


नागरिकता प्रमाणपत्रको प्रतिलिपिर निवेदन, जग्गाधनी प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि, हक भोगको श्रोत खुल्ने कागजात, नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद।


निर्देशिका बमोजिमको दरखास्त,
नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु


- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाँई सराईको हकमा बसाँई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि